थप ११९ जनामा कोरोना पुष्टि

 ग्लोबल टिभि      आइतवार, माघ २५, २०७७      0

नेपालमा आइतबार थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको ज्यान गएको छ भने हालसम्म २ हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप २ सय ६० संक्रमित निको भएका छन् । हालसम्म नेपालमा २ लाख ६८ हजार ७२ जना संक्रमित निको भएका छन् । हाल १८ सय १५ जना आइशोलेशनमा छन् भने ९२ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २० लाख ९३ हजार ४अ सय १७ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *