थप ८१ जनामा कोरोना पुष्टि -५ जनाको मृत्यु

 ग्लोबल टिभि           0

नेपालमा बिहीबार थप ८१ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म दुई हजार ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १ सय ११ जना कोरोनामुक्त हुँदा नेपालमा २ लाख ६८ हजार ६ सय ६० निको भएका छन् ।

त्यस्तै हाल १ हजार ७ सय १८ जना आइशोलेशनमा र ८७ जना क्वारेन्टाइनमा छन् । हालस्म्म २१ लाख ७ हजार ६ सय ४९ वटा पिसिआर गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *