कांग्रेस केन्द्रीय सदस्य घिमिरे दम्पतीमा कोरोना संक्रमण

 ग्लोवल टि.भी.      शनिबार, कार्तिक १५, २०७७      0

काठमाण्डौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जुझारु नेता श्याम घिमिरे कोरोना संक्रमित भएका छन् ।
आज सामाजिक सञ्जालमा लेख्दै नेता घिमिरेले आँफू र श्रीमति मा कोरोना संक्रमण देखिएको जानकारी गराएका छन् ।
उनले आफ्नो सम्पर्कमा आउने सबैलाई सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *