ग्लोबल टिभि
0
नेपालमा मंगलबार थप १ सय ५ जनामा कोरोना पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ९ सय ४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप ९९ जना कोरोनामुक्त हुँदा हालस्म्म नेपालमा २ लाख ६९ हजार ३ सय ३ जनाले कोरोना जितेका छन् । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा अहिलेसम्म दुई हजार ५५ जनाले नेपालमा कोरोनाका कारण ज्यान गुमाएका छन् ।
हाल १५ सय ८७ जना आइशोलेशनमा र ७४ जना क्वारेन्टाइनमा छन् । हालसम्म २१ लाख २३ हजार ९ सय ५१ वटा पिसिआर गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
Post Views: 1,215
Leave a Reply