थप ९७ जनामा कोरोना पुष्टि

 ग्लोबल टिभि           0

पछिल्लो २४ घण्टामा देशभर ९७ जना कोरोना भाइरसका नयाँ संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९ सय ३१ जनाको पीसीआर परीक्षण भएकोमा ९७ जनालाई कोरोना पोजेटिभ देखिएको हो।

सोही अवधिमा १ सय १४ जना संक्रमित कोरोनामुक्त भएका छन् । भने ३ जना संक्रमितले ज्यान गुमाएका छन् । आज थपिएका मध्ये ३४ जना संक्रमित काठमाडौं उपत्यका र बाकि अन्य जिल्लाका रहेका छन् । आज सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ८३ रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *