कांग्रेस नेता बिश्वकर्माको स्वास्थ्यमा सुधार देखिंदै : सह महामन्त्री डा. महत

 ग्लोबल टिभि           0

काठमाण्डौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मीन बिश्वकर्माको स्वास्थ्यमा सकारात्मक संकेत देखिएको छ ।
कांग्रेस सह महामन्त्री डा प्रकाशशरण महतले सामाजिक सञ्जालमा लेख्दै यस्तो जानकारी दिएका हुन् ।
नेता बिश्कर्माको स्वास्थ्य स्थितिका बारेमा चिकित्सकहरुसंग निरन्तर सम्पर्कमा रहेको पनि डा महतले जनाएका छन् ।
कोरोना संक्रमित भएपछि नेता बिश्वकर्माको ग्राण्डि अस्पतालको भेन्टिलेरमा राखेर उपचार भैरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *