थप ११० जनामा कोरोना पुष्टि

 ग्लोवल टि.भी.      मङ्लबार, फाल्गुन ११, २०७७      0

पछिल्लो २४ घण्टामा थप १ सय १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार २ सय १८ जनाको नमुना परीक्षण गर्दा ३९ जना महिला र ७१ जना पुरुष गरी कुल १ सय १० जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ६ सय ६६ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७० हजार ६८ जना संक्रमणमुक्त भएका छन् भने कुल २ हजार ६५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *