ग्लोबल टिभि
सोमवार, भदौ ६, २०७९
0
भदौ ६ –नेपाल फार्मेसी परिषद्को २०औं नाम दर्ता परीक्षा (फार्मासिष्ट एवम् फार्मेसी सहायक) को लागि आवेदन फारम खुलेको छ। फारम यही भाद्र ५ देखि २० गते बेलुका ५ बजेसम्म भर्न सकिने छ।
नाम दर्ता परीक्षाको लागी आवेदन फारम भर्दा गलत कागजात एवं सरोकार भन्दा बाहिरबाट आवेदन फारम भरेको खण्डमा त्यस्ता आवेदन स्वतः रद गरि कानुनी प्रक्रिया अगाडी बढाइने परिषदले जनाएको छ।
Post Views: 375
Leave a Reply