थप ७८ जनामा कोरोना संक्रमण पुष्टि -१ को मृत्यु

 ग्लोवल टि.भी.      आइतवार, फाल्गुन १६, २०७७      0

पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

देशभरका प्रयोगशालामा २ हजार ५ सय ३२ जनाको नमुना परीक्षण गर्दा ३० जना महिला र ४८ जना पुरुष गरी कुल ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७४ हजार १ सय ४३ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७० हजार ४ सय ७ जना संक्रमणमुक्त भएका छन् भने कुल २ हजार ७ सय ७४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *