विज्ञप्ति जारी गर्दै न्युनतम निर्वाह भत्ता उपलब्ध गराउन आग्रह

 ग्लोबल टिभि           0

असोज १२ –आफुहरुले चि.वि.रा.प्र मा कार्यरत हुदा न्युनतम निर्वाह भत्ता नपाएको भन्दै रेजिडेन्ट एसोसिएसन अफ न्याम्सले विज्ञप्ति निकालेको छ ।

विज्ञप्तिमा निरन्तर पाइरहेको भत्ता करिब दुई महिना देखि रोकिएको उल्लेख गरिएको छ ।

विज्ञप्ति आवस्यक पहलकदमीका लागि चि.वि.रा.प्र., चिकित्सा शिक्षा आयोग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय, ने.चि.सं, लगायत सम्पुर्ण सरोकारवालालाई ध्यानकर्षण गराइएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *