थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

 ग्लोवल टि.भी.      मङ्लबार, फाल्गुन २५, २०७७      0

पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२ हजार ७ सय १५ जनाको पिसिआर परीक्षण गर्दा ५९ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएकाो छ । योसँगै मृत्यु हुनेका संख्या ३ हजार १२ पुगेको छ ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *