कोरोनाबाट देशभर ४४४ जना सक्रिय संक्रमित

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर २, २०७९      0
A man gets tested for the coronavirus disease (COVID-19) at a makeshift nucleic acid testing site outside a hotel in Wuzhou, Guangxi Zhuang Autonomous Region, China March 24, 2022. REUTERS/Carlos Garcia Rawlins

मंसिर २ –नेपालमा पछिल्लो २४ घण्टामा ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ७७८ जनामा गरिएको नमूना परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार अहिले देशभर ४४४ जना सक्रिय संक्रमित रहेका छन् भने कसैको मृत्यु भएको छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *