नेपाल डेंगुले ग्रसित हुदै, आज एकैदिन ३ जनाको मृत्यु‚ १३ सय ८० जना नयाँ संक्रमित थपिए

 ग्लोवल टि.भी.      सोमवार, मंसिर ५, २०७९      0

मंसिर ५ –नेपालमा डेंगुबाट आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन ३ जनाको मृत्यु भएको छ।

योसँगै नेपालमा डेंगुबाट ज्यान गुमाउनेको संख्या ६० पुगेको छ। आज एकैदिन १ हजार ३८० जना डेंगुका बिरामी थपिएको पनि मन्त्रालयले जनाएको छ।

यसैबीच १८ जना कोरोना संक्रमित आज निको भएर घर फर्कंदा ४ जना संक्रमित मात्र थपिएका छन्। हाल देशभर ४०६ जना कोरोनाका सक्रिय संक्रमित
रहेका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *