कोरोनाको एक वर्ष, के भन्छन् स्वास्थ्यविज्ञ (भिडियो रिपोर्ट)

 ग्लोबल टिभि      बुधबार, चैत्र ११, २०७७      0

कोरोना नियन्त्रणको लागि अपनाइएको माध्यम लक डाउन लगाइएको एक वर्ष भएको छ । गत साल चैत्र ११ गतेबाट सरकारले लक डाउन घोषणा गरेको थियो । त्यसयता असोजसम्म आंशिक रुपमा लकडाउन रहेपनि दशैपछि बिस्तारै यसलाई खुकुलो बनाउँदै लगिएको हो । अहिले मुलुकमा लक डाउन त छैन तर, कोरोना संक्रमण पनि पूर्ण रुपमा नियन्त्रणमा आएको छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *