विज्ञ भन्छन्– देशव्यापी लकडाउन हुँदैन्

 ग्लोबल टिभि      शुक्रबार, चैत्र १३, २०७७      0

काठमाडौं । जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले कोरोनाको दोस्रो लहर आए पनि पहिले जस्तोे देशव्यापी र कडा लकडाउन आवश्यक नरहेकोमा जोड दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस राख्दै पाण्डेले पछिल्ला दिनहरुमा लकडाउन हुने हल्ला चलिरहेको र अहिलेकै स्थितीमा लक लक डाउनमा जानु पर्ने अवस्था छैन भनेका छन् ।

पाण्डेले जनस्वास्थ्यका मापदण्डलाई कडाईका साथ पालना गर्न सकियो भने लक डाउन आवश्यक नहुने वताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *