प्रदुषणका कारण अस्पतालमा आँखाका बिरामी बढे (भिडियो रिपोर्ट)

 ग्लोबल टिभि      बिहिबार, चैत्र १९, २०७७      0

केही दिनअघिको वायु प्रदुषणका कारण उपत्यकामा आँखाका बिरामी बढेका छन् । उनीहरुमा आँखा पोल्ने, पाक्ने तथा टाउको दुख्ने लगायतका समस्या देखा परेको छ ।

यसबारे तयार पारिएको भिडियो रिपोर्ट हेर्नुहोस् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *