मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

 ग्लोवल टि.भी.      सोमवार, चैत्र ३०, २०७७      0

काठमाडौं । आज साँझ पाँच बजे मन्त्रीपरिषदको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको हो ।

संस्कृति , पर्यटन नथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले आजको बैठक नियमित बैठक भएको जानकारी दिनु भयो । कोरोना महामारीको दोस्रो लहर सुरु भएको अवस्थामा बस्न लागेको मन्त्रिपरिषद्को बैठकले कस्तो निर्णय गर्छ भन्ने आम चासो रहेको छ । सीसीएमसीले समेत कोरोना महामारी नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव सिफारिस गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *