बिग बोस १७औँ संकरणको उपाधि जिते फारुकीले

 ग्लोबल टिभि      सोमवार, माघ १५, २०८०      0

माघ १५ – भारतीय रियालिटी शो बिग बोस १७औँ सस्करणको उपाधि मुनवर फारुकीले जितेका छन्।

आइतबार राति भएको फाइनलमा विजेता घोषणा भएका हुन्। शोको टप ५ मा फारुकीसहित अंकिता लोखंडे, अभिषेक कुमार, मन्नारा चोपडा र अरुण माशेट्टी पुगेका थिए।

जसबाट मुनवर र अभिषेक शीर्ष २ मा पुगे। तर, उपाधि मुनवरले जिते।  विजेता फारुकीले ५० लाख भारतीय रुपैयाँसहित गाडीसमेत पाए।  फारुकी स्टयान्ड–अप कमेडियनसमेत हुन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *