पवनदीप राजन बने १२औँ इन्डियन आइडल

 ग्लोवल टि.भी.      सोमवार, साउन ३२, २०७८      0

भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल’को उपाधि पवनदीप राजनले जितेका छन् ।

आइतबार भएको फाइनलमा उत्तराखण्डका २४ वर्षे पवनदीप उपाधि जित्दै १२औँ इन्डियन आइडल बनेका हुन् ।

उनीसँगका अन्तिम प्रतिस्पर्थी अरूणीता कांजीलाल, निहाल ताउरो, सनमुख प्रिया, मोहम्मद दानिश,र सायली काम्बलेलाई भोटमा पछि पार्दै अवार्ड उचालेका हुन्।

यसअघि ११औँ इन्डियन आइडलको उपाधि सन्नी हिन्दुस्तानीले जितेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *