पतिसँग ‘अलग हुने सोचमा’ अभिनेत्री शिल्पा, कहिले गर्लिन् त डिभोर्स

 ग्लोबल टिभि      बिहिबार, भदौ १७, २०७८      0

अश्लील भिडिओ बनाएको आरोपमा पति राज कुन्द्रा पक्राउ परेपछि बलिउड अभिनेत्री शिल्पा तनावमा परेकी छन्। यसैकारण उनी पतिसँग छुट्टिने निर्णयमा पुगेकी छिन्।

अभिनेत्री शिल्पा सेट्टीका विषयमा भारतीय सञ्चार बलिउड हंगामाले प्रकाशन गरेको समाचारमा उनी कुन्द्रा सँग अलग हुन चाहेको बताएको हो।

शिल्पाका नजिकका साथीहरूले पनि त्यसको संकेत गरेको दाबी बलिउड हंगामाले गरेको छ।

अश्लील भिडिओ निर्माणमा पति राजको संलग्नताले शिल्पा र उनको सन्तानलाई समेत आघात परिरहेको तथा राजलाई लागेको मुद्दा चाँडै समाधान हुने सम्भावना नरहेकोले उनी त्यो बाटोमा लग्ने स्रोतले जनाएको छ।

अभिनेत्री शिल्पाले सन् २००९ मा राजसँग विवाह गरेकी थिइन्। उनीहरूका एक छोरा र एक छोरी छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *