गाएनमा पनी अब्बल अभिनेत्री मनिषा

 ग्लोवल टि.भी.      बिहिबार, पुस २, २०७७      0

अभिनेत्री मनिषा कोइरालाले गीत रेकर्ड गराएकी छीन । सांगितिक समुह सुर सुधासँग मिलेर उनले गित रेकर्ड गराएकी हुन् ।

जसमा उनले मृत्युञ्जयको मन्त्रोच्चारण गरीकी छीन् । गायनमा पनि रुचि राख्ने कोइराला अहिले यसै गीतको छायाकंनमा व्यस्त भैरहेकी छीन ।

कोइरालाले यसअघि पुस्तक समेत लेखेकी थीईन । क्यान्सरलाई जितेपछि उनले हिल्ड’ नामक पुस्तक ल्याएकी थियीन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *