ग्लोबल टिभि
0
अभिनेत्री मनिषा कोइरालाले गीत रेकर्ड गराएकी छीन । सांगितिक समुह सुर सुधासँग मिलेर उनले गित रेकर्ड गराएकी हुन् ।
जसमा उनले मृत्युञ्जयको मन्त्रोच्चारण गरीकी छीन् । गायनमा पनि रुचि राख्ने कोइराला अहिले यसै गीतको छायाकंनमा व्यस्त भैरहेकी छीन ।
कोइरालाले यसअघि पुस्तक समेत लेखेकी थीईन । क्यान्सरलाई जितेपछि उनले हिल्ड’ नामक पुस्तक ल्याएकी थियीन ।
Post Views: 1,295
Leave a Reply