खुमलटारपछि पुल्चोक पसेर भेटे बादललाई

 ग्लोवल टि.भी.      शनिबार, पुस ४, २०७७      0

काठमाण्डौं । खुमलटारमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग छलफल गरे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित मन्त्री निवास पुगरे सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलसंग छलफल गरेका छन् ।
पार्टीमा विवाद बढ्दै गएको बेला र नेपाल प्रचण्ड पक्षले दबाब तीव्र बनाएका बेला ओली दौडधूपमा लागेका हुन् । भोलि स्थायी कमिटि बैठक अघि केहि न केहि सहमति बनाउने प्रयासमा ओली पुगेको बताइन्छ । आफै उपस्थित बैठकमा भएको अध्यादेश फिर्ता लिने निर्णय कार्यान्वयन नगरेको भन्दै ओलीमाथि प्रचण्ड नेपाल समूहले दबाब तीव्र बनाइरहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *