संसद बिघटन गर्ने ओलीको कदम बिरुद्ध युवा सडकमा

 ग्लोबल टिभि           0

काठमाण्डौं । एकलौटी ढंगले प्रतिनिधि सभा बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध युवा सडकमा आएका छन् ।
देशका बिभिन्न स्थानमा उक्त कदमको बिरोधमा प्रर्दशन भैरहेका छन् ।
यसैबीच काठमाण्डौंको माइतिघर मण्डलामा पनि युवाहरु सडकमा उत्रिएका छन् ।
उनीहरुले पञ्चायती रिटर्नस्, केपी ओलीको अधिनायकवाद मुर्दाबाद लगायतका प्ले कार्ड बोकेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *