दुर्गेश थापाको (माझी दाइ )गीत सार्वजनिक

 ग्लोवल टि.भी.      शुक्रबार, पुस २३, २०७८      0

काठमाडौं ,पुस २३ गते ।दिनहुँ जसो नेपाली गीत ,सङ्गीतमा पनि नयाँ -नयाँ गीतहरु सार्वजनिक हुन्छन् । यस्तै  गीतहरु मध्ये यही पुसको चिसोको मौसमलाई शुभ साइत गरेर (माझी दाइ )गीत बजारमा सार्वजनिक भएको छ । अहिलेका चल्तीका कलाकार मानिने दुर्गेश थापा ,सम्झना लामिछाने मगरको स्वरमा रहेको (माझी दाइ)गीत बजारमा आएको हो । उक्त गीतको लय सिर्जना कलाकार तथा सर्जक दुर्गा बिरहीले गरेका हुन । धेरै जना कलाकारहरु मिलेर लिएको उक्त गीतको भिडियो नि अलि फरक तरिकाले निर्माण गरिएको छ । अभिनयमा दुर्गेश ,दुर्गा बिराही ,दिपशा जस्ता कलाकारहरुको  समेत अभिनय रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *