राहुलको ‘तिमि रिसाउँदा’ सार्वजनिक (भिडियो सहित)

 ग्लोवल टि.भी.      आइतवार, फाल्गुन २, २०७७      0

आधुनिक गायक राहुल रक्सको आवाजमा रहेको गीत ‘तिमि रिसाउँदा’ सार्वजनिक भएको छ ।
प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको गीतमा शब्द संगीत सुरज अधिकारी (सुर रक्स) को रहेको छ भने संगीत संयोजन पुरुषोत्तम सुबेदीले गरेका छन् ।

जनकदीप पराजुलीले निर्देशन गरेको भिडियोमा डिमन क्षेत्रि र अर्नबी ढुंगानाले अभिनय गरेका छन् । गीतमा सागर प्रधानको छायाँकन रहेको छ भने , बिष्णु खड्काले सम्पादन गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *