कमल खत्रीको ‘गुनगुनाउने बानी परेछ’ बोलको गीत सार्वजनिक(भिडियोसहित)

 ग्लोवल टि.भी.      शनिबार, भदौ २५, २०७९      0

भाद्र २५–गायक कमल खत्री र गायिका मेलिना मैनालीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । शुक्रवार दिउँसो सार्वजनिक उक्त गीतको बोल छ, ‘गुनगुनाउने बानी परेछ ।’ यो प्रेम गीतमा कमल र मेलिनाले स्वर मात्रै दिएका छैनन्, अभिनयसमेत आफैँ गरेका छन् ।

गायक खत्रीकै शब्द, संगीत रहेको गीतमा बिजेश्वर राज तण्डुकारको संगीत संयोजन छ । निर्मल कुमार लामाको निर्देशन रहेको भिडियोलाई पवन सुस्लिङले छायाँकन एवं सम्पादन गरेका हुन् । गीत कमलको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो–

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.