जोशीको १३ औं दिनको पुण्य तिथिमा देउवाले गरे स्मरण

 ग्लोबल टिभि           0

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले स्वर्गीय नेता नविन्द्रराज जोशीलाई स्मरण गरेका छन् । जोशीको १३ औं दिनको पूण्य तिथीमा कांग्रेस केन्दिय कार्यलय सानेपामा आयोजित शोकसाभामा सभापति देउवाले स्वर्गीय नेता जोशीले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको स्मरण गर्दै उच्च सम्मान व्यक्त गरेका हुन ।
गत फागुन १४ गते मस्तिष्क घात भई जोशीको उपचारको क्रममा गत चैत्र १३ गते नर्भिक अस्पताललमा निधन भएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *