माओवादी केन्द्रले गर्‍यो गृहमन्त्री थापालाई कारवाही

 ग्लोबल टिभि      शुक्रबार, चैत्र २७, २०७७      0

नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापालाई कारबाही गरेको छ । माओवादी केन्द्रले थापालाई कारवाही गरिएको सूचना संघीय संसदलाई दिएको छ ।

अब बस्ने राष्ट्रियसभा बैठकमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको राष्ट्रियसभा सदस्य पद रिक्त हुनेछ । हिजोमात्रै माओवादीबाट एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रतिनिधिसभा सदस्य पद खारेज भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *