प्रधानमन्त्रीले देशवासीको नाममा संबोधन गर्ने

 ग्लोबल टिभि      मङ्लबार, चैत्र ३१, २०७७      0

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसर पारेर देशबासीको नाममा संबोधन गर्ने भएका छन् । ओलीले पछिल्लो राजनीतिक, आर्थिक तथा मुलुकको समग्र अवस्थाका बारेमा देशबासीलाई सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयबाट बुधबार बिहान ८ बजे देशबासीलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । संबोधनका क्रममा सरकारले हासिल गरेको उपलब्धीको बारेमा समेत प्रधानमन्त्रीले जानकारी गराउने प्रेस सल्लाहकार थापो बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *