जनताको असल साथी कांग्रेस हो : रामहरी खतिवडा

 ग्लोबल टिभि      शनिबार, बैशाख ४, २०७८      0

नेपाली कांग्रेस उदयपुरले आयोजना गरेको कार्यक्रममा नेता रामहरी खतिवडाले नेपालका कम्युनिस्टले जनतालाइ झुक्याएर सत्ता हासिल गरेको बताए ।
खतिवडाले नेपाली कांग्रेससले जनताले दिएको जिम्मेवारी निभाएको बताए । मुलुकमा राणा शासनको अन्त्य देखि संविधान निर्माण सम्म सबै परिवर्तन कांग्रेसकै नेतृत्वमा भएको बताए ।
कांग्रेसले शुरूवात गरेको विकास निर्माणलाइ हामिले गरेको भन्दै अहिलेका प्रधानमन्त्रीले शिलान्यास गर्दै हिडिरहेको नेता खतिवडाको दावी छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *