ग्लोबल टिभि
0
नेपाली कांगे्रसका सहमहामन्त्री डा.प्रकाश शरण महतले नेपाल विद्यार्थी संघ लोकतन्त्रको मेरुदण्ड भएको बताएका छन् । नेविसंघ ५२ औं स्थापना दिवसको अवसरमा सहमहामन्त्री महतले लोकतन्त्र ल्याउनमा नेविसंघले ठुलो भुमीका खेलेको बताएका हुन् ।
मुलुकको विद्यार्थी आन्दोलन सहित ठूला–ठूला राजनीतिक परिवर्तनमा नेविसंघले खेलेको भूमीकाको खुलेर प्रशंसा गरे । उनले भने,‘ लोकतन्त्र प्राप्तिको आन्दोलनमा नेविसंघले महत्वपूर्ण भूमीका खेल्यो । अहिलेको परिस्थितिमा नेविसंघको सक्रियताको खाँचो उत्तिकै छ र आवश्यकता बढ्दैग एको छ ।’
डा.महत २०३९ साल देखि २०४४ साल सम्म नेविसंघको महामन्त्री थिए । स्व कृष्ण प्रसाद भट्टराईले २०२७ साल बैशाख ६ गते नेविसंघको स्थापना गरेका थिए ।
Post Views: 2,250
Leave a Reply