राष्ट्रपतिबाट संसद अधिवेशन अन्त्य

 ग्लोबल टिभि      सोमवार, बैशाख ६, २०७८      0

काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा अधिवेशन अन्त्य गरेको घोषणा गर्नु भएको हो । राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा (२) मा भएको व्यवस्था अनुसार मन्त्रिषरिदले गरेको सिफारिसका आधारमा सोमवार दिनको एक बजे देखि संसद अधिवेशन गरेको जानकारी दिनु भएको छ ।

मंगलबार संसद बैठक तय भइसकेको अवस्थामा संसद अधिवेशन अन्त्य भएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *