२७ सांसदसँग स्पष्टीकरण माग्दै एमाले

 ग्लोबल टिभि           0

सत्तारुढ नेकपा एमालेले आफ्ना २७ सांसदसँग स्पष्टीकरण माग्ने भएको छ । पार्टीको हितविपरीत गतिविधिमा संलग्न भएको भन्दै प्रतिनिधिसभा सदस्यहरूसँग स्पष्टीकरण माग्न लागेको हो ।

एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईका अनुसार उनीहरूलाई मंगलबारै स्पष्टीकरण पत्र पठाउन लागिएको छ । स्पष्टीकरणको जवाफ दिन दुई दिनको समय दिइनेछ ।

स्पष्टीकरण माग्न लागिएका सांसदमा माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, विरोध खतिवडा, सोमप्रसाद पाण्डे र रामकुमारी झाँक्री लगायत छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *