अध्यक्ष ओली र नेता नेपालबीच ‘वान टु वान’ वार्ता हुँदै

 ग्लोबल टिभि      बिहिबार, बैशाख ९, २०७८      0

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुँदैछ । नक्सालस्थित मेरियट होटलमा दिउँसो दुई बजेपछि उनीहरूबीच ‘वान टु वान’ वार्ता हुन लागेको हो ।

हिजो पनि दुई नेताबीच वान टु वान वार्ता भएपनि निष्कर्षमा पुग्न सकेको थिएन । दुबै नेताले भेटघाट र छलफललाई निरन्तरता दिने विषयमा सहमति भएको थियो ।
अध्यक्ष ओलीलाई भेट्नुअघि नेता नेपालले आज आफूनिकट नेतासंग छलफल गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *