पन्ध्रौ लोकतन्त्र दिवस, बिभिन्न कार्यक्रम गरी स्मरण गरिदै

 ग्लोबल टिभि           0

आज १५ औं लोकतन्त्र दिवस । नेपाली जनताले निरंकुशताविरुद्ध विजय प्राप्त गरेको दिन । त्यसैले बैशाख ११ अर्थात आजैका दिन नेपाली जनताले आफूले विजय प्राप्त गरेको दिनको रुपमा स्मरण गर्छन् । विक्रम संवत २०६२/०६३ मा तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)को संयुक्त आह्वानमा राजतन्त्रको अन्त्यका लागि लगातार १९ दिनसम्म जनआन्दोलन भएको थियो । उक्त जनआन्दोलनको सफलतापछि जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ ।

सोही दिनको स्मरणमा आज १५औँ लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *