नेता र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि काँग्रेस बैठक स्थगित

 ग्लोबल टिभि           0

आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक स्थगित भएको छ । केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ सहित केन्द्रीय कार्यालयमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

सोमबार बस्ने भनिएको बैठक पीसीआर परीक्षण अनिवार्य भनेपछि आजको लागि बोलाइएको थियो । पछिल्लो राजनीतिक अवस्था र आसन्न १४ औं महाधिवेशन बैठकको एजेण्डा तय गरिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *