वागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

 ग्लोबल टिभि      बुधबार, बैशाख १५, २०७८      0

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री र सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री नियुक्त गरेका हुन् । यस्तै डा. रामकुमार अधिकारी सामाजिक विकास राज्यमन्त्री बनाइएको छ ।

मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएसँगै तीन मन्त्रीले राजीनामा दिएपछि प्रदेश सरकार पुनर्गठन गरिएको हो ।

मन्त्रीहरूको सपथ बुधबार दिउँसो ४ बजे हुनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *