ग्लोबल टिभि
0
गण्डकी प्रदेशका मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
गुरुङले दीपक मनाङे भनेर चिनिने राजीव गुरुङलाई मन्त्री बनाएका हुन् । स्वतन्त्र सांसद उनलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको हो ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव आएका वला मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मनाङेले बिहीवार नै सपथ लिनेछन् ।
Post Views: 1,021
Leave a Reply