जसपा बहुमत ओलीको विपक्षमा, अध्यक्ष ठाकुर समूह पक्षमा

 ग्लोबल टिभि      शुक्रबार, बैशाख १७, २०७८      0

जनता समाजवादी पार्टीको बहुमत पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव सघाउने निर्णय गरेको छ ।

आज बसेको पार्टीको बैठकमा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले ओलीको विपक्षमा जाने निर्णय गरेको हो । तर अर्का अर्का अध्यक्ष महन्थ ठाकुर भने ओलीलाई सघाउने पक्षमा छ ।

यो प्रकरणले पार्टी विभाजनको संघारमा पुगेको छ ।

 

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *