बूढानीलकण्ठमा देउवाको पत्रकार सम्मेलन

 ग्लोबल टिभि           0

काठमाडौँ कोरोना महामारी नियन्त्रण र रोकथामबारे धारणा राख्न काँग्रेसका सभापति शेरबहादुर देउवाको पत्रकार सम्मेलन शुरु भएको छ ।

आफ्नै निवास बूढानीलकण्ठमा पत्रकार सम्मेलन गरी देउवाले कोरोना नियन्त्रण र रोकथाममा सरकारका कामबारे टिप्पणी गर्दैछन् ।

यस्तै महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न देउवाले सरकारलाई सुझाव दिएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *