पोखरेल पुनः लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त

 ग्लोबल टिभि      आइतवार, बैशाख १९, २०७८      0

काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएका छन् ।

संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेशका प्रमुख धर्मनाथ यादवले पोखरेललाई आइतबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

पोखरेलले आइतबार नै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *