ओलीले मागे थप तीनजनासँग स्पष्टीकरण

 ग्लोवल टि.भी.      सोमवार, बैशाख २०, २०७८      0

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका थप तीन जनासँग स्पष्टीकरण मागेका छन् ।

अध्यक्ष ओलीको निर्देशनमा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले गंगा चौधरी, कलिला खातुन र समीना हुसेनसँग स्पष्टीकरण मागेका हुन् ।

तीनै जनालाई सामाजिक सञ्जाल म्यासेञ्जरबाट स्पष्टीकरण मागिएको छ । यसअघि नेता नेपालसहित २७ जनासँग इमेलमार्फत स्पष्टीकरण मागिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *