बाहिर रहेका सांसदलाई जसपाले बोलायो काठमाडौँ

 ग्लोबल टिभि           0

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले बाहिर रहेका आफ्ना सांसदहरूलाई तत्काल काठमाडौं उपत्यका आउन निर्देशन दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेसँगै जसपा अध्यक्ष ठाकुरको निर्देशनमा कार्यालयबाट सांसदहरूलाई फोन गरिएको हो।

राजनीतिक परिस्थिति फेरिएकाले कुनै पनि वेला आवश्यक पर्ने भन्दै उनीहरूलाई उपत्यकामा आएर बस्न भनिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *