सरकारले अष्ट्रेलियाका राजदूत दाहाललाई फिर्ता बोलायो

 ग्लोवल टि.भी.      मङ्लबार, बैशाख २१, २०७८      0

सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको थियो । राजदूत दाहालले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णयबारे आफूलाई अवगत गराइएको जानकारी दिएका छन् ।

गत वर्ष जेठ अन्तिम साता सरकारले उनलाई राजदूतमा सिफारिस गरेको थियो । दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटामा राजदूत बनेका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *