बैशाख २९ सम्मलाई थपियो निषेधाज्ञा

 ग्लोवल टि.भी.      मङ्लबार, बैशाख २१, २०७८      0

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थपिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौ, ललितपूर तथा भक्तपूरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा बैशाख २९ लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि बैशाख १६ गतेदेखि एक साताको लागि निषेधाज्ञा गरिएको थियो । मन्त्रिपरिषद् बैठकले पनि अहिले फैलिएको कोरोना संक्रमणको चेन ब्रेक एक साताको निषेधाज्ञाबाट संभव नहुने भएकोले अर्को साता लब्याउन निर्देशन दिएको थियो । यस्तै, पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *