राष्ट्रपतिबाट संवैधानिक परिषद् सम्वन्धी अध्यादेश जारी

 ग्लोवल टि.भी.      मङ्लबार, बैशाख २१, २०७८      0

संसदमा व्यपाक विरोध भएपछि सरकारले फिर्ता गरेको संवैधानिक परिषद् सम्बन्धि अध्यायदेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् ।

प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति बिनै संवैधानिक परिषद्का पदाधिकारीको नियुक्त गर्नसक्ने गरी ल्याइएको अध्यादेश यस अघि सरकारले सदनवाट फिर्ता लिएको थियो । यसका साथै राष्ट्रपति भण्डारीले अरु छ वटा अध्यादेश पनि जारी गरेकी छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *