शुरु भयो सांसदको स्वाब संकलन

 ग्लोबल टिभि      बुधबार, बैशाख २२, २०७८      0

काठमाडौँ । प्रतिनिधिसभाको अधिवेशन आह्वान भएसँगै सांसदहरूको पीसीआर परीक्षण शुरु गरिएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बुधवार र बिहीवार बिहान १० बजेदेखि ५ बजेसम्म दुई दिन स्वाब संकलन हुने संसद् सचिवालयले जनाएको छ ।

सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, संघीय सांसद, महासचिव, सचिव, संसद् सचिवालयका कर्मचारीहरूको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *