गण्डकीकी प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

 ग्लोवल टि.भी.      बुधबार, बैशाख २२, २०७८      0

काठमाडौँ  । गण्डकी प्रदेशकी नवनियुक्त प्रमुख सीता पौडेलले पदभार ग्रहण गरेकी छिन् ।

पौडेलले बुधबार पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेकी हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सोमवार प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *