प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता

 ग्लोवल टि.भी.      बुधबार, बैशाख २२, २०७८      0

प्रधानमन्त्री के.पी. शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली केही नेताहरुसहित सभापति देउवा भेट्न अपरान्ह बुढानिलकण्ठ पुगेका थिए । बैशाख २७ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

यस्तै, राष्ट्रिय सभा सदस्य उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाएर अघि बढ्ने भएका छन् । यिनै विषयमा केन्द्रित रहेर छलफल भएको बुझिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *