एमाले स्थायी कमिटी बैठक वालुवाटारमा बस्दै

 ग्लोबल टिभि      बिहिबार, बैशाख २३, २०७८      0

नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आकस्मिक रुपमा स्थायी कमिटीको बैठक बोलाएका हुन् ।

राष्ट्रियसभा सदस्यको निर्वाचन, आगामी २७ गते प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत, नयाँ सरकार गठन, कोरोना महामारी लगायतका विषयमा बैठकमा छलफल हुनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *